सिन्धुलीगढी युद्ध नायक वंशु गुरुङ (लेम)को तस्वीर अंकित हुलाक टिकट प्रकाशन
काठमाडौं । विश्वमा पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपालको भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ । बि.सं. १८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन योगदान दिएको भन्दै हुलाक सेवा विभागले उनको तस्वीर अंकित हुलाक … Continue reading सिन्धुलीगढी युद्ध नायक वंशु गुरुङ (लेम)को तस्वीर अंकित हुलाक टिकट प्रकाशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed